गोरे पक्राउ परेसँगै ३३ किलो सुन काण्ड नयाँ मोडमा

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान साँढे पाँच बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी दिएको छ । गोरे उपनामले चिनिने उप्रेतीको घर मोरङको … Continue reading गोरे पक्राउ परेसँगै ३३ किलो सुन काण्ड नयाँ मोडमा